पुलिससँग आर्मीको बराबरी
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० को अग्रता बनाएको छ ।
बार्सिलोनाविरुद्धको पहिलो लेगमा ह्याट्रिक गरेपछि ग्रीजम्यानले एमबाप्पेलाई मेस्सी र रोनाल्डोसँग तुलना गरेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
२८ वर्षीय डिफेन्डर अल्बाको सम्झौता सिजनको अन्त्यसँगै सकिदैछ ।
शहिद हिरालाल रंगशालामा मंगलबार भएको पहिलो खेलमा योङ्गस्टारले चौतारा युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
इंग्ल्यान्डका फरवार्ड ग्रीनउडले मंगलबार युनाईटेडसँग चार वर्षे नयाँ सम्झौता गरेका छन् ।
राष्ट्रिय महिला लिग अन्तर्गतको सोमबार चोट बोकेकी सावित्रा करिब ९ महिना मैदान बाहिर रहने भएकी हुन् ।
मंगलबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोना र पीएसजीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।