हामी उपाधि दाबेदार टिम हौँ - प्रशिक्षक राई
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।
मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढीले ३-० को अग्रता बनाएको छ ।
जर्मन च्याम्पियन बायर्नले मंगलबार जुलियनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीबीचको खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
टोलीका श्रेणी 'ए' का डिफेन्डर हुन् सुरज विक । तर, उनी अन्तिम समयमा चोट बोक्दै प्रतियोगिताबाट बाहिरिए ।
कोस्टारिकाका गोलकिपर नाभासले सोमबार क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
माल्टाको एक बेटीङ कम्पनिसँग अनाधिकृत रुपमा आर्थिक चाँसो देखाएको भन्दै यूईएफएले छानबिन प्रक्रिया अघि बढाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो ।
सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो ।
सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २-१ को जित निकालेको हो ।