'उपाधिको श्रेय खेलाडी र समर्थकलाई जान्छ'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको थियो ।
नेपाललाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रोहित सर्वोत्कृष्ट चुनिएका हुन् ।
बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा रंजित धिमालको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षिय विराजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको छ ।
नेपालले बंगलादेशसँग खेल्ने टिमको सुरुवाती-११ को घोषणा गरेको छ ।
सोमबार भएको खेलमा महाबिर र खालीबारीले २-२ गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने फाइनल खेल अघि एन्फाले टिकट दरमा वृद्धि गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) हुने फाइनलमा आयोजक नेपाल र बंगलादेश भिड्दै छन् । फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
थ्री नेसन्स कपमा नेपाल र बंगलादेश सहित किर्गिस्तानको यू-२३ टिमको सहभागीता रहेको छ । किर्गिस्तान भने बाहिरिसकेको छ ।
विश्वकपको युरोपियन छनौट अन्तर्गत शनिबार राति सर्बियाविरुद्ध २-२ गोलको बराबरीमा रोकिएको खेलमा रोनाल्डो खेल नसकिदै आर्मब्यान्ड फालेर मैदानबाट बाहिरिएका थिए ।
थ्री नेसन्स कपको टोलीमा परेका विराजले अघिल्ला दुई खेलमा अवसर पाएनन् ।