पहिलो हाफमा आर्मी र किर्गिस्तानको बराबरी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् ।
नेपालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता चलिरहेको छ । नेपाल पछिल्ला ७ खेलमा गोल विहिन छ । राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन नेपालको गोल विहिन यात्रालाई टोलीको पुरानै रोगको संज्ञा दिन्छन् । नेपाली टोलीले गोल गर्न नसक्नु पहिले देखिकै कमजोरी रहेको उनको कथन छ ।
विश्वकप छनौट अन्तर्गत शनिबार राति नेदरल्यान्ड्स र लाट्भियाबीचको खेल खेलाउँदै स्टेफनीले इतिहास रचेकी हुन् ।
छनौट अन्तर्गत शनिबार राति १० खेलाडीमा सिमित नर्वेलाई ३-० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।
आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै प्रतियोगिता रद्ध भएको जनाएको हो ।
शनिबार राति भएको खेलमा बेल्जियम चेक रिपब्लिकसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
शनिबार राति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
शनिबारबाट सकिएको आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।
जितसँगै धम्बोझीले लिगको शीर्ष दुईमा पर्दै राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शीर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउने छन् ।