च्याम्पियन्स लिगतिर सिटी
म्यानचेस्टर सिटीले शनिबार एभर्टनविरुद्ध २–० को जित निकालेसँगै च्याम्पियन्स लिगमा स्थान बनाउन महत्त्वपूर्ण तीन अंक जोडेको छ। अब शीर्ष पाँचमा परे मात्र पनि सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सक्छ।
म्यानचेस्टर सिटीले शनिबार एभर्टनविरुद्ध २–० को जित निकालेसँगै च्याम्पियन्स लिगमा स्थान बनाउन महत्त्वपूर्ण तीन अंक जोडेको छ। अब शीर्ष पाँचमा परे मात्र पनि सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सक्छ।
जितसँगै मियामीले आठ खेलबाट १८ अंक पुर्याएको छ। कोलम्बस क्रूको नौ खेलबाट १८ अंक नै छ।
विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले फाइनल प्रवेश गर्न अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।
पहिले नै लिग वानको उपाधि सुनिश्चित गरिसकेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबारमा लो हाभ्रेमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।
यो रोमाञ्चक जितसँगै बार्सिलोनाले लिगको उपाधि होडमा आफ्नो दबदबा कायम राखेको छ। बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा सात अंकले अघि पुगेको छ। रियलले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ।
फाइनलमा ललितपुरले ठूलो क्षती बेहोर्ने पक्का भइसकेको छ। फ्रिककबाट गोल गर्न सिपालु र प्लेमेकर मणिको अनुपस्थितिमा ललितपुरलाई उपाधि रक्षा गर्न गाह्रो हुने देखिन्छ। अर्कोतर्फ अनन्तलाई आफ्नो डिफेन्स पार्टनरको समस्याले पनि सताउने छ।
आठपल्टको महिला च्याम्पियन्स लिग विजेता लियोनले सेमिफाइनलको पहिलो लेगमा आर्सनलमाथि २–१ को जित निकालेको छ।
ह्यारी केनले बुन्डेसलिगा आफ्नो ६०औं गोल पूरा गरेका छन्। बायर्न म्युनिखले शनिबार हाइडेनहाइममाथि ४–० को सानदार जित निकालेको खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन्।
पहिलो क्वालिफायर खेलमा रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
रेफ्रीको खराब निर्णयको सिकार भएको ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।
मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए।