अर्को विश्वकप जित्ने कोशिश गर्नेछौं – ब्रुएन
ईटालीसंग २–१ ले पराजित हुँदै विश्व नम्बर एक टिम बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।
ईटालीसंग २–१ ले पराजित हुँदै विश्व नम्बर एक टिम बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार बिहान पहिलो क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।
मस्कोले शुक्रबार मोसेससँग स्थायी खेलाडीको रुपमा सम्झौता भएको जनाएको छ ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले २-१ गोलको अग्रता बनाएको छ ।
रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी स्विट्जरल्यान्ड र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले १-० गोलको अग्रता बनाएको छ ।
युनाईटेडले शुक्रबार स्पेनिस मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
प्रिमियर लिगमा बढुवा भएको नर्विचले शुक्रबार लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
३१ वर्षीय क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।