शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पहिलो हाफमा इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी

पहिलो हाफमा इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी

वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
चेक रिपब्लिक र क्रोएसियाको बराबरी

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
एरिक्सन अस्पतालबाट डिस्चार्ज

एरिक्सन अस्पतालबाट डिस्चार्ज

डेनिस एफएले शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
क्रोएसियाविरुद्ध चेक रिपब्लिकलाई अग्रता

क्रोएसियाविरुद्ध चेक रिपब्लिकलाई अग्रता

हाम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा चेक रिपब्लिकले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
फोर्सबर्गको गोलमा स्विडेनको पहिलो जित  

फोर्सबर्गको गोलमा स्विडेनको पहिलो जित  

समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो  ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
अर्जेन्टिनालाई उरुग्वेको चुनौती

अर्जेन्टिनालाई उरुग्वेको चुनौती

खेल नेपाली समय अनुसार बिहान पौने ६ बजे सुरु हुनेछ । समूह बीको खेलमा दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र भिड्न लागेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
पहिलो हाफमा स्विडेन र स्लोभाकियाको बराबरी

पहिलो हाफमा स्विडेन र स्लोभाकियाको बराबरी

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्विडेन र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्दै : प्लेयर्स टु वाच

इंग्ल्यान्ड र स्कटल्याण्ड भिड्दै : प्लेयर्स टु वाच

समूह 'डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
क्रोएसियाविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच

क्रोएसियाविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच

समूह 'डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
स्विडेनविरुद्ध स्लोभाकिया : प्लेयर्स टु वाच

स्विडेनविरुद्ध स्लोभाकिया : प्लेयर्स टु वाच

आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने

पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने

यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
पेरुमाथि ब्राजिलको सानदार जित

पेरुमाथि ब्राजिलको सानदार जित

शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1166 of 2159Next