रोनाल्डोको कीर्तिमान
बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
बुधबार राति कोपा इटालियाको उपाधि जितेपछि रोनाल्डोले फरक तीन राष्ट्रको लिग र लिग कप उपाधि जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
बुधबार राति भएको फाइनलमा मोनाकोलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।
बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।
बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो ।
पोल्याण्डले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
जर्मन क्लब हेर्था बर्लिनबाट व्यावसायिक फुटबल खेलिरहेका खेडीराले सिजनको अन्त्यसँगै फुटबल बुट थन्काउने भएका छन् ।
एडर्सनले चेल्सीले गोलकिपर एडोवार्ड मेन्डीलाई पछि पार्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन् ।
स्कटल्याण्डले बुधबार युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
जर्मनीले बुधबार युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते इराक प्रस्थान गर्ने जनाएको छ ।
एफ ए कपको बदला लिदै प्रिमियर लिगको पछिल्लो खेलमा लेस्टरलाई पराजित गरेको चेल्सी प्रशिक्षक टुचेलले लक्ष्य अझै पुरा नभएको प्रतिक्रिया दिएका हुन् ।
प्रिमियर लिगले बुधबार चेल्सीका पूर्व मिडफिल्डर तथा प्रशिक्षक लाम्पार्डलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।