सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
‘पीएसजी च्याम्पियन्स लिग उपाधिको नजिक’

‘पीएसजी च्याम्पियन्स लिग उपाधिको नजिक’

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसंग दुई वर्षको सम्झौता गरेका रामोसले पीएसजी पहिलो च्याम्पियन्स लिगको उपाधिबाट धेरै टाढा नभएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
नेयमार मेरा उत्तराधिकारी : रोनाल्डिन्हो

नेयमार मेरा उत्तराधिकारी : रोनाल्डिन्हो

ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका उचालेका थियो । तर नेयमार चोटका कारण ब्राजिली टिममा थिएनन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
थ्री नेसन्स कप विजेता टोली पुरस्कृत  

थ्री नेसन्स कप विजेता टोली पुरस्कृत  

सरकारले आइतबार एक कार्यक्रमबीच उपाधि विजेता नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
साफ फुटबल नेपालमा आयोजना हुन्छ - प्रधानमन्त्री

साफ फुटबल नेपालमा आयोजना हुन्छ - प्रधानमन्त्री

बालुवाटारमा आइतबार थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गरेपछि बोल्दै प्रधानमन्त्री ओलीले साफ फुटबल नेपालमा हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
रोनाल्डोलाई ईएसपीवाई अवार्ड

रोनाल्डोलाई ईएसपीवाई अवार्ड

ईएसपीवाई अवार्डमा सन् २०२१ को उत्कृष्ट पुरुष फुटबल खेलाडी बन्दै रोनाल्डोले 'बेस्ट इन्टरनेसनल एथ्लेट अवार्ड' जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
कोपामा मेस्सीका ५ कीर्तिमान

कोपामा मेस्सीका ५ कीर्तिमान

कोपा दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठुलो प्रतियोगिता हो । मेस्सीले अर्जेन्टिनालाई पहिलो अन्तराष्ट्रिय उपाधि जिताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
उपाधि विजेता खेलाडीले आज पुरस्कार पाउने

उपाधि विजेता खेलाडीले आज पुरस्कार पाउने

गत चैतमा काठमाडौंमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

मेस्सी कोपाको सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
अर्जेन्टिनालाई मेस्सीको पहिलो उपाधि

अर्जेन्टिनालाई मेस्सीको पहिलो उपाधि

ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाओ रंगशालामा मेस्सीको अर्जेन्टिनाबाट उपाधि जित्ने सपना पुरा भयो ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन

ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन

आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
कोपा फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

कोपा फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार २७, २०७८
Read more →
उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै  

उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै  

वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असार २६, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1157 of 2174Next