शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बेल्जियम र पोर्चुगल भिड्दै  

बेल्जियम र पोर्चुगल भिड्दै  

स्पेनको सेभियामा हुने बेल्जियम र पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच  

नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक : प्लेयर्स टु वाच  

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
विशाल सुनारमाथि मनाङको नजर

विशाल सुनारमाथि मनाङको नजर

पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा आएका युवा गोलरक्षक विशालले चमत्कारी प्रदर्शननै गरे ।

By नमीन ढकालआइतबार, असार १३, २०७८
Read more →
हामी जितका हकदार थियौं : मान्सिनी

हामी जितका हकदार थियौं : मान्सिनी

शनिबार राति अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
ए डिभिजन असोज ३ बाट गर्ने प्रस्ताव

ए डिभिजन असोज ३ बाट गर्ने प्रस्ताव

भदौमा शीर्ष डिभिजनको लिग सुरु गर्ने लक्ष्य राखेको एन्फाले असोज ३ गतेबाट ए डिभिजन लिग सुरु गर्ने प्रस्ताव गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
पेरिसिचले स्पेनविरुद्धको खेल गुमाउने

पेरिसिचले स्पेनविरुद्धको खेल गुमाउने

कोरोना भाईरसको संक्रमणको कारण पेरिसिचले स्पेनसँगको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १३, २०७८
Read more →
युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

युरोकपमा आज दुई खेल, कुन कुन टिम भिड्दै ?

युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
कीर्तिमानसँगै इटाली क्वाटरफाइनलमा  

कीर्तिमानसँगै इटाली क्वाटरफाइनलमा  

शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
इटाली र अष्ट्रियाबीचको खेल अतिरिक्त समयमा

इटाली र अष्ट्रियाबीचको खेल अतिरिक्त समयमा

इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी इटाली र अष्ट्रियाबीचको खेल अतिरिक्त समयमा गएको छ । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
पहिलो हाफमा इटाली र अष्ट्रियाको बराबरी

पहिलो हाफमा इटाली र अष्ट्रियाको बराबरी

इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटाली र अष्ट्रियाले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
डोलवर्ग चम्किदा डेनमार्क क्वाटरफाइनलमा

डोलवर्ग चम्किदा डेनमार्क क्वाटरफाइनलमा

शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
पहिलो हाफमा डेनमार्कलाई अग्रता

पहिलो हाफमा डेनमार्कलाई अग्रता

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार १२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1156 of 2159Next