महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली उज्वेकिस्तान प्रस्थान गरेको हो ।
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली उज्वेकिस्तान प्रस्थान गरेको हो ।
डेनमार्कका मार्टिनको देब्रे घुँडामा लागेको चोटको शल्यक्रिया गरिने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सोमबार महिला टोलीलाई बिदाइ गरेको हो ।
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान जान लागेका हुन्।
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान जान लागेको हो ।
उनले युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गर्दा पहिलो खेलमै न्युक्यासलविरुद्ध दुई गोल गरे ।
आफूले अहिलेसम्म बालोन डी'ओर जित्न नसकेकोमा हालै उनले यस्तै दाबी प्रस्तुत गरेका छन् । उनलाई प्रश्न गरिएको थियो, विश्व फुटबलमा उत्कृष्ट खेलाडी भएर पनि यो प्रतिष्ठित अवार्ड नजित्ने खेलाडी को को हुन् ?
सिरी ए अन्तर्गत आइतबार राति सासोउलोविरुद्धको खेलसँगै मोरिन्होले १००० खेलको कोशेढुंगा पूरा गरेका हुन् ।
आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५–२ गोल अन्तरले हरायो ।
आइतबार राति भएको खेलमा मिलानले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा जकार्ताले पीएसआईएससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।