योङ ब्वाइजसँग युनाईटेड स्तब्ध
मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
चोटको कारण इब्राहिमोभिचले लिभरपुलविरुद्धको खेल गुमाउने भएका हुन् ।
छनोट खेलका लागि उज्वेकिस्तान प्रस्थान गर्नु अघि नेपाली टोलीका खेलाडीले छनोट भएर फर्कने बताएका छन् । नेपाली टोली सोमबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
मंगलबार राति समूह चरणका विभिन्न आठ खेलहरु हुँदैछ।
यस्तोमा प्रत्येक समूहमा चार चार टिम छन् र तिनले एक अर्काविरुद्ध दुई पल्ट खेल्नेछ, ‘होम’ र ‘अवे’ का रूपमा ।
हामीले यो विश्लेषण बेलायती पत्रिका द गार्डियनको मदतले गरेका हौं ।
खेलपाटीले आजदेखि सुरु हुने नयाँ सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणको विश्लेषण गरिरहेको छ । यसैको तेस्रो भाग ।
द गार्डियनको मदतले गरिएको यस विश्लेषणको दोस्रो भागमा हामीले समूह ‘सी’ र ‘डी’ को चर्चा गर्नेछौं ।
अब खेलपाटीले तिनै प्रत्येक समूहको विश्लेषण गर्ने प्रयास गर्नेछ, द गार्डियनको मदतले । यो विश्लेषण चार भागमा हुनेछ र प्रत्येक भागमा दुई समूहको विश्लेषण गर्ने प्रयास हुनेछ ।
लियोनल मेस्सी बार्सिलोनाबाट पीएसजी आएपछि तीन जना स्टार खेलाडी एक साथ देखिएका थिएनन् ।
सोमबार राति एभर्टनले घरेलु मैदानमा बर्नलीलाई ३–१ गोल अन्तरले हराएको हो ।
काभानीले पूर्ण रुपमा फिट नभएको कारण स्विस क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।