ब्राजिलको लगातार आठौं जित
शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।
शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।
शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो ।
कोभिड-१९ को महामारीको कारण जापानले क्लब विश्वकप आयोजकबाट नाम फिर्ता लिएको हो ।
दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट प्रितीले डेब्यु गरेकी हुन् ।
राष्ट्रिय टिमबाट बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेकी प्रिती पहिलो खेलमै उत्कृष्ट ठहरिएकी हुन् ।
बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलपछि प्रशिक्षक फिलिप्सले खेलाडीको प्रर्दशनबाट आफु सन्तुष्ट भएपनि क्षमता अनुसारको खेल्न नसकेको बताए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट सिर्जनाले डेब्यु गरेकी हुन् ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारीका लागि कतार जान लागेको नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।