पहिलो हाफमा पोर्चुगल र हंगेरीको बराबरी
पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका छन् ।
पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका छन् ।
युरोपमको ११ शहरमा जारी १६ औं संस्करणको युरोकप अन्तर्गत हंगेरीविरुद्ध खेल्ने टिमको सुरुवाती-११ मा परेसँगै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।
मंगलबारको ताजा तथ्याङ्ग अनुसार नेपालले तीन स्थान सुधार गर्दै १ सय ६८ औं स्थानमा पुगेको छ ।
चोटका कारण गोलकिपर हेण्डरसनले जारी युरोकप गुमाउने भएका हुन् ।
विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफु ठिक रहेको बताएका हुन् ।
साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको मैदान पुस्कास एरिनामा प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
मंगलबार बिहान पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।
साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पोर्चगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ब्राजिलको ओलम्पिक निल्टन सान्तोस स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।