शानदार जित सहित इटालीको कीर्तिमान
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसंग पराजित बनेपछि इटाली अपराजित छ ।
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसंग पराजित बनेपछि इटाली अपराजित छ ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
'सी' डिभिजन लिग छनोट खेलिरहेको इमाडोलले बुधबार एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङको आरोपबारे आपत्ति जनाएको हो ।
एट्लेटिकोले बुधबार ग्रीजम्यानले ८ नम्बरको जर्सी लगाउने जनाएको छ ।
भनिएको के छ भने म्यानचेस्टरले रोनाल्डोलाई चाँडै खेलाउनमा हतार गर्ने छैन् । उनलाई म्यानचेस्टरमा अभ्यस्त हुन केही समय दिनेछ ।
नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
खासमा यस्तो ऐतिहासिक डेब्यु महिला टिमले मात्र गरिरहेको छैन्, नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा पनि खेलिरहेको छ ।
तर नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा महिला राष्ट्रिय टिमले खेल्ने अवसर पहिलो पल्ट जुरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी र उपाध्यक्ष उमा महतोसहित पालिका पदाधिकारीहरु बुधबार कटासे फुटबल ग्राउण्डमा उपस्थित हुँदै उक्त घोषणा गरेका हुन् ।
नेपालसंग दुई मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको राष्ट्रिय महिला टिम काठमाडौंमा छ ।
थ्री स्टारले बुधबार सामाजिक संजालबाट मिडफिल्डर मिक्छेनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
प्रिमियर स्कुलका एमडी वसन्त थापाले किरणलाई सम्झौता पत्र प्रदान गरे ।