ओमानसँग नेपालको लज्जास्पद हार
कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ओमानविरुद्ध २-१ ले पछाडी परेको छ ।
आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियाविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।
चार पटकको च्याम्पियन एनआरटीले आइतबार शिवलाई अनुबन्ध गरिएको जनाएको छ ।
फ्रान्सका मिडफिल्डर नासरीले सिटीका लागि दुई प्रिमियर लिग र एक लिग कप उपाधि जितेका थिए । उनले सिटीका लागि २०११ देखि १७ सम्म खेलेका थिए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले आइतबार साफका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्।
उनले बार्सिलोनालाई पनि धेरै भन्दा धेरै उपाधि दिलाए, जसमा युरोपेली च्याम्पियन्स लिग र ला लिगा पर्छन् ।
रोनाल्डो रियल मड्रिड र युभेन्ट्समा छँदा पहिलो रोजाईका पेनाल्टी प्रहारकर्ता थिए । तर ब्रुनोको पेनाल्टीमा गोल गर्ने प्रतिशत रोनाल्डोको भन्दा राम्रो छ ।
शनिबार राति भएको खेलमा डर्टमुन्डलाई बोरुसिया मुन्छेनग्लाडबाखले १-० ले हराएको हो ।