पीएसजी छाड्ने पोचेटिनोको चाहना
पोचेटिनोले नयाँ सिजनको सुरुवात नहुँदै क्लब छाड्ने योजना बनाएको फुटबलको वेबसाइट गोल डटकमले जनाएको छ ।
पोचेटिनोले नयाँ सिजनको सुरुवात नहुँदै क्लब छाड्ने योजना बनाएको फुटबलको वेबसाइट गोल डटकमले जनाएको छ ।
यस सिजनको च्याम्पियन्स लिगको ८ खेलमा १० गोल गर्दै हालाण्ड सर्वाधिक गोलकर्ता बनेका हुन् ।
जर्मन प्रशिक्षक टुचेलले केहि दिनमा चेल्सीको बोर्ड टिमसँग भेट गर्ने र नयाँ सम्झौता गर्ने बताईएको छ ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत जान लागेका हुन् ।
क्लबसँगको सम्झौतासँगै ५७ वर्षीय प्रशिक्षक २०२३ सम्म लियोनमा रहने छन् ।
बेल्जियमले १३ विश्वकप र ५ यूरोपीयन च्याम्पियनशिपको खेलेको छ । बेल्जियमले २०१८ को विश्वकपमा तेस्रो स्थानमा हासिल गर्यो भने १९८० को युरोमा दोस्रो बनेको थियो ।
इटालीको एक रेडियसँगको अन्तर्वार्तामा एजेण्ट सान्तोसले जोर्जिन्हो इटाली फर्कन चाहिरहेको बताएका हुन् ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि बोल्दै मिडफिल्डर माउन्टले चेल्सी विश्वको उत्कृष्ट टिम भएको दाबी गरेका हुन् ।
प्रशिक्षक अलमुताईरीले टिमका खेलाडीलाई सुधार गर्न समय लाग्ने बताए ।
पोर्चुगलमा शनिबार भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
घरेलु टिमसँगको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । इराकविरुद्ध मनिषले एक गोल गरेका थिए ।