शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ब्राइटनका एडमद्वारा सम्झौता नवीकरण

ब्राइटनका एडमद्वारा सम्झौता नवीकरण

डिफेन्डर एडमले थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
युभेन्ट्ससँग चिलिनीको नयाँ सम्झौता

युभेन्ट्ससँग चिलिनीको नयाँ सम्झौता

डिफेन्डर चिलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेको युभेन्ट्सले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
युनाईटेडका गोलकिपर हेन्डरसनलाई कोरोना

युनाईटेडका गोलकिपर हेन्डरसनलाई कोरोना

युनाईटेडले सोमबार गोलकिपर हेन्डरसनलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
केन प्रशिक्षणमा अनुपस्थित

केन प्रशिक्षणमा अनुपस्थित

टोटेनहम छाड्ने चर्चा चलिरहेको बेला केन सोमबार भएको टिमको प्रशिक्षणमा अनुपस्थित भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
'सी' छनौटका लागि २८ बीवाईसीको तयारी पूरा

'सी' छनौटका लागि २८ बीवाईसीको तयारी पूरा

कावासोती नवलपुरको क्लबले सोमबार 'सी' छनौटका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
स्विडेन फाइनलमा

स्विडेन फाइनलमा

सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेन फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
सातदोबाटोले भित्र्यायो थप ४ खेलाडी 

सातदोबाटोले भित्र्यायो थप ४ खेलाडी 

नयाँ सिजनको लिगका लागि सातदोबाटोले नयाँ बस्ती क्लबका डिफेन्डर बसन्त ओझा र खुमलटार युवा क्लबका प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

सोमबार भएको पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गर्दै क्यानडा फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
प्रकाश फ्रेन्ड्समा अनुबन्धित

प्रकाश फ्रेन्ड्समा अनुबन्धित

फ्रेन्ड्सले सोमबार राष्ट्रिय टोलीका मिडफिल्डर प्रकाशलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
अमेरिकालाई कोनकाफ गोल्डकपको उपाधि

अमेरिकालाई कोनकाफ गोल्डकपको उपाधि

एलिजेन्ट स्टेडियममा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
लिललाई फ्रेन्च सुपर कपको उपाधि

लिललाई फ्रेन्च सुपर कपको उपाधि

आइतबार राति भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै लिल च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
मार्टिन स्वान्सीको मुख्य प्रशिक्षक

मार्टिन स्वान्सीको मुख्य प्रशिक्षक

स्वान्सीले आइतबार स्कटिस प्रशिक्षक मार्टिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1122 of 2159Next