हालाण्ड चम्कदा नर्वेको जित
इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।
इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।
मंगलबार राति नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराएको छ ।
मगलबार राति पोर्चुगलले अजरवैजानलाई ३–० ले हराएको हो ।
एन्टोनी ग्रिजम्याच चम्किएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको हो ।
युनाईटेडमा अनुबन्ध भएपछि रोनाल्डो पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन् ।
मछिन्द्रले मंगलबार न्यौपानेलाई युवा टिमको प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
उनले लियोनल मेस्सीको सम्मानको खातिर बार्सिलोनाको १० नम्बरको जर्सी अस्विकार गरेको बताएका छन् ।
लियोनल मेस्सी पनि टिममा सम्मिलित भएपछि पीएसजीले अब युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता जित्नेछ भन्ने अहिले धेरै निस्केका छन्।
अझ अध्यक्ष लापोर्टाले के पनि दाबी गरेका छन् भने स्पेनी ला लिगाले मेस्सीसँग नयाँ अनुबन्ध गर्न भनेको पनि थियो । तर त्यसपछि के भयो, सबथोक सबैलाई थाहा नै छ, लापोर्टाको दाबी छ ।
भएको के हो भन्दा केइटा गिनीमा हालै भएको सैनिक ‘कु’ मा फसेका छन् । उनी अफ्रिकी विश्वकप छनोट खेल्न आफ्नो देश फर्केका थिए । त्यो छनोट खेल मोरक्कोविरुद्ध थियो ।
फिफाले लाखौं दर्शक खेल हेर्नबाट बञ्चित रहेको उल्लेख गर्दै खेल रोकिनु खेदपूर्ण रहेको बताएको हो ।
सेन्टर ब्याक एडम्सको ७३ वर्षको उमेरमा निधन भएको हो ।