वेस्ट ह्यामका समर्थकलाई प्रतिबन्ध
युईएफएले रापिडको मैदानमा हुने खेलमा वेस्ट ह्यामका समर्थकलाई प्रतिबन्ध गरेको हो ।
युईएफएले रापिडको मैदानमा हुने खेलमा वेस्ट ह्यामका समर्थकलाई प्रतिबन्ध गरेको हो ।
भारतले डिसेम्बर ९ देखि २१ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
तर पैसा छैन् भन्दैमा हार मान्नु त भएन् । त्यसैले त बार्सिलोना ढिलो चाँडो कम्तीमा तीन राम्रा खेलाडी किन्न चाहन्छ ।
अर्जेन्टिनाका फरवार्ड मेस्सीले समर्थकबाट सर्वाधिक धेरै भोट प्राप्त गर्दै गोल डटकमले प्रदान गर्ने २०२१ को अवार्ड जितेका हुन् ।
नेपालका लागि आधिकारिक विक्रेता भाटभटेनी होल्डिङ कम्पनि प्रालि र सातदोबाटोबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
केटीएम सिटीले 'किट्स पार्टनर' को रुपमा हिमालयन शेर्पालाई प्रायोजन गरेको हो ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
बार्सिलोनाले क्लब फर्किएका अल्भेसलाई ८ नम्बरको जर्सी दिईएको जनाएको छ ।
विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मंसिर ३ गतेबाट हुन लागेको ए डिभिजन फुटबल लिगका लागि आर्मीले श्रेष्ठलाई क्बलमा ल्याउन खोजेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान इक्वेडरले १० खेलाडीमा सिमित चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।