पालो ‘एल क्लासिको’ को
बुधबार राति बार्सिलोनाका सै खेलाडी एउटा रेस्टुरेन्टमा भेला भएका थिए । यो अवसर थियो, अन्सु फातीले क्लबसँग गरेको नयाँ अनुबन्धको खुसी मनाउने ।
बुधबार राति बार्सिलोनाका सै खेलाडी एउटा रेस्टुरेन्टमा भेला भएका थिए । यो अवसर थियो, अन्सु फातीले क्लबसँग गरेको नयाँ अनुबन्धको खुसी मनाउने ।
शुक्रबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
तर यस लगतै उसले एक अर्को ठूलो परीक्षाको सामना गर्दैछ र यो हो, इंग्लिस प्रिमियर लिगको खेलका लागि उसको खास प्रतिद्वन्द्वी लिभरपुल पाहुना बनेर ओल्ड ट्राफोर्डमा आउँदैछ ।
नर्वेका फरवार्डले शनिबार हुने अर्मिनियाविरुद्धको खेल समेत गुमाउने छन् ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २-० गोलको हार व्यहोरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जानकी नगरपालिकालाई ४-० गोल अन्तरले हराउँदै शिवसताक्षीले सुखद सुरुआत गरेको हो।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफु फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् ।
प्रशिक्षणको दौरान चोट बोकेपछि अट्याकीङ मिडफिल्डरले लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना बढेको हो ।
सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि विकास मंगलबार साँझ नेपाल आईपुगेका थिए ।
थ्री स्टारले शुक्रबार सामाजिक संजालबाट गोलकिपर प्रिसोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भक्तपुर नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै बाँसगढीले सुखद सुरुआत गरेको हो।
लोरेन्जोले ७६ औ मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए ।