पहिलो हाफमा मनाङ र पुलिसको बराबरी
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
यी दुई टिमबीच पछिल्ला पाँच संस्करणमा पाँच नै खेल भएका छन् ।
शनिबार दशरथ रंगशालामा हुने खेलमा यिनै दुई टिम भिड्दै छन् र यो एक अर्को ललितपुर डर्बी हुनेछ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यही खेलको अवसर मिलेको छ र खेल हुनेछ, पोखरामा ।
यो एकेडेमीले लगातार एकपछि अर्को राम्रा खेलाडी उत्पादन गरिरहेको छ । नतिजा यो एकेडेमीले स्पेनी फुटबलमा सबैभन्दा बढी कमाउने भएको छ, रियल म्याड्रिड र बार्सिलोनाको एकेडेमी भन्दा पनि बढी ।
तर,यस्ता केही खेलाडी पनि छन्, जसले लिभरपुल छाडेर अन्यत्र जाने खोजे । तर पछिल्लो समय यस्ता केही उदारहण बनेका छन, जसले भन्छ, एनफिल्ड छाड्नु गलत निर्णय हुन सक्छ ।
पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।
शुक्रबार राति भएको खेलमा बायर्नले उल्फ्स्बर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ ।
मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।