माल्दिभ्सको पहिलो जित
मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।
मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।
मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।
कोरोना भाइरसको महामारीका कारण क्लबले उक्त घाटा भोग्नु परेको क्लबले जनाएको छ ।
यस अघि पीएसजीले चार वर्ष अघि नेयमारलाई भित्र्याउदा भन्दा पनि अर्जेन्टिनाका सुपरस्टार मेस्सीको आगमनलाई लिएर गरिएको स्वागत आश्चर्यचकित पार्ने खालको छ ।
ब्राइटनका प्रहरीले महिलालाई यौन दुर्व्यवहारको आरोपमा नाइट क्लबबाट पक्राउ गरेको हो ।
साफ फुटबलमा सर्वाधिक सफल टिम भारत पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
सीआईईएसको अनुसार सिटीको ट्रान्सफर भ्यालु १.०९५ विलियन पाउण्ड रहेको छ ।
बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलका लागि सुरुआती-११ मा अटाएका गाभी स्पेनका लागि खेल्ने कान्छा खेलाडी बनेका हुन् ।
सम्झौतामा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता दीर्घकालीन रहेको छ ।
डिपे यसै सिजन फ्रि–ट्रान्सफर फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका थिए ।
चोटका कारण फिलिप्सले विश्वकप छनोट गुमाउने भएका हुन् ।