सेनेगलविरुद्ध नेदरल्यान्ड्स : म्याच प्रिभ्यु
दोहास्थित अल थुमामा स्टेडियममा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
दोहास्थित अल थुमामा स्टेडियममा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
इंग्ल्यान्डले एसियाली राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।
युरोपियन राष्ट्र इंग्ल्यान्डले मध्ये पूर्वी राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।
ह्यामस्ट्रिङको चोटको कारण एलनले विश्वकपको पहिलो खेल गुमाउने भएका हुन् ।
सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकप २०२२ अन्तर्गत आइतबार राति इक्वेडरसँग पराजित भएपछि कतारले उद्घाटनमा हार व्यहोर्ने आयोजकको कीर्तिमान बनाएको हो ।
अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।
अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कतारविरुद्ध इक्वेडरले २-० को अग्रता बनाएको छ ।
कतारको अल बायत स्टेडियममा जारी कतारविरुद्धको उद्घाटन खेलमा गोल गर्दै भ्यालेन्सिया पहिलो गोलकर्ता बनेका हुन् ।
कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ।
कतारको अल बायत स्टेडियममा आइतबार एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।