काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा अहिले मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मछिन्द्र विराज महर्जनको कप्तानीमा मैदान उत्रिएका छन् । ब्रिगेड अनिल गुरुङको कप्तानीमा रहेको छ ।
हेर्नुहोस् प्लेईङ सेट :
मछिन्द्र क्लब :
रञ्जित धिमाल, विजय धिमाल, विराज महर्जन(कप्तान), दीपक राई, हेमन गुरुङ, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, योगेश गुरुङ, अभिषेक रिजाल, विशाल राई, रेजिन सुब्बा
बैकल्पिक -
मनिल रत्न शाही, प्रदीप कार्की, राज श्रेष्ठ, सुमन महर्जन, बुद्धराज लिम्बु, सुर्य अधिकारी, सुजल श्रेष्ठ,
ब्रिगेड :
अनिल गुरुङ, जय गुरुङ, मनोज राई, पदम भट्टराई, रितिककुमार खड्का, रोशन दोङ, रन्दीप पौडेल, शिशिर लेखी, विजय गुरुङ, पृथ्वी चौधरी, बिशाल सुनार
बैकलिपक -
उत्तम गुरुङ, अन्जन महर्जन, दीपेन्कराज सिंह, रजत तिवारी, रोशन रानामगर, ब्रिजेश चौधरी, जीबन भट्टराई, सुबित कार्की