डेल स्टेन विश्वकप टिमबाहिर
मंगलबार, जेठ २१, २०७६खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रीकाका तिब्र गतिका बलर डेल स्टेनले विश्वकप क्रिकेटका सबै खेल गुमाउने भएका छन् ।
विश्वकप अघिको अभ्यासमा कुमको चोट बोकेपछि स्टेनले विश्वकप गुमाएका हुन् । दक्षिण अफ्रीकाले स्टेनको स्थानमा बेउरन हेन्ड्रीक्सलाई टिममा बोलाएको छ ।
चोटकै कारण स्टेनले विश्वकपको सुरुवाती इंग्ल्याण्ड र बंगलादेशविरुद्धको खेल गुमाएका थिए ।








-1762758084543.jpg&w=3840&q=75)


-1762856022963.jpg&w=3840&q=75)




