पाेखरा कपमा मनाङविरुद्ध दाउफिन्स, हेर्नुस् फाेटाे फिचर
शनिबार, २६ माघ २०७५सन्जिब कुमार साह

पाेखरा । मनकामना केवलकार पाेखरा कपकाे दाेस्राे सेमिफाइनलमा अहिले लिग विजेता मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनकाे दाउफिन्स क्लब खेलिरहेका छन् ।
दुबै टाेली फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रवेश गरेका छन् ।
आजको विजेताले सोमबार उपाधिका लागि विभागीय एपीएफको सामना गर्नेछ ।



























-1777808400835.jpeg&w=3840&q=75)



