फेरि नाजुक बन्दै युनाइटेड
आइतबार, असोज १२, २०८२Admin User
-1759023117852.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको स्थिति फेरि नाजुक बनेको छ।
ब्रेन्टफोर्डविरुद्ध सुरुका २० मिनेटमै ब्राजिलियन स्ट्राइकर इगोर थियागोले दुई गोल गरे।
त्यसपछि बेन्जामिन सेस्कोले पहिलो गोल गर्दै अन्तर घटाए तर ब्रुनो फर्नान्डेजको ७६औं मिनेटको पेनाल्टी ब्रेन्टफोर्ड गोलकिपर काओइम्हिन केलेहरले बचाए।
अन्तिम समयमा माथियास जेनसनले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को जित दिलाए।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)