पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
बिहिबार, जेठ २३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
कोनपोस्थित हङकङ नेसनल स्टेडियममा जारी खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।














