चेन्नईको सातौं हार
शुक्रबार, बैशाख १२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। चेन्नई सुपर किंग्सलाई हराउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुछारबाट दोस्रो स्थान छाडेको छ।
शुक्रबार सम्पन्न खेलमा हैदराबाद पाँच विकेटले विजयी भएको हो। योसँगै हैदराबाद ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ। पुछारको चेन्नईको भने समान खेलबाट चार अंक छ। चेन्नईको यो सातौं हार हो।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



