बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनएसएल पनि अवैध बेटिङमा सुचिकृत!

शुक्रबार, बैशाख १२, २०८२खेलपाटी संवाददाता
एनएसएल पनि अवैध बेटिङमा सुचिकृत!
Classic Tech Internet Ad

काठमाडौं। नेपाल सुपरलिग (एनएसएल) को तेस्रो संस्करण अन्त्यको संघारमा आइपुगेको छ, जसको उपाधि होडमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले पोखरा थन्डर्सविरुद्ध शनिबार दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

दशरथ रंगशालामा दर्शक पातलिँदै गएपनि खेलको रौनक घटेको छैन। तर, मैदानबाहिर पनि एनएसएलमा उत्तिकै चलखेल भएको पाइएको छ। विशेषतः सट्टेबाजी (बेटिङ) मा। बेटिङलाई नेपालको कानूनले अवैध भनेको छ। र, कानूनअनुसार देशभित्र हुने कुनैपनि प्रतियोगितामा बेटिङ गर्नु, गराउनूमात्रै होइन, बेटिङ कम्पनीमा सूचिकृत गर्नु पनि गैरकानूनी कार्य हो।

देशको कानूनले अवैध भन्दाभन्दै पनि एनएसएल तेस्रो सिजनका खेलहरू बेटिङ कम्पनीमा सूचिकृत भएको पाइएको छ। गुगल सर्च गरेमात्रै पनि बेट ३६५, स्पोर्ट्सबेट, वानएक्सबेट, मेलबेट, २२बेट्स१, वानएक्सलाइटलगायतका थुप्रै बेटिङ कम्पनीमा एनएसएल छ्याप्छ्याप्ती भेटिन्छ। तर, ती वेवसाइटहरू नेपालबाट भने खुल्दैनन्। नेपालबाहिरबाट भने नियमित खुलिरहेको बताइएको छ।

नतिजा पनि बेटिङ विश्लेषणअनुसार नै आइरहेको छ। लिग चरणको अन्तिम खेलमा धनगढी एफपसीविरुद्ध एफसी चितवनलाई बेटिङमा बलियो देखाएको थियो, नतिजा त्यस्तै भयो। क्वालिफायर २ मा धनगढीविरुद्ध पोखरा थन्डर्सलाई बलियो देखापएको थियो, नतिजा फेरि उस्तै आयो।

नेपालकै पहिलो अर्बपति (अमेरिकी डलर) नेतृत्वको व्यवसायिक घराना चौधरी ग्रुपनिटकट कम्पनी नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ वर्षअघि सम्झौता गर्दै एनएसएल आयोजना थालेको थियो। यसवीच बल्ल तेस्रो संस्करण हुँदैछ। र, यो रंगशालामै सीमित छैन, बेटिङको दुनियाँमा पनि खुलेआम चलिरहेको छ।

हुन त एनएसईएमले दोस्रो संस्करणमा बेटिङ कम्पनी वानएक्सबेटलाई औपचारिक रुपमै प्रायोजक बनाएको थियो। तर, यसबारे उकेराडटकमले समाचार प्रकासित गरेपछि वानएक्सबेटलाई एनएसएलले बोर्डलगायत देखिने सबै स्थानबाट हटाएको थियो। यसपालि बेटिङ कम्पनी रंगशालाभित्र नदेखिएपनि एनएसएल बेटिङ प्ल्याटफर्ममा खुलेआम चलिरहेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

Bajaj Pulsar Motorcycle Ad
बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा