घरेलु मैदानमै युनाइटेड पराजित
आइतबार, बैशाख ७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा फेरि पराजित भएको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा आइतबार सम्पन्न खेलमा वुल्भ्सले युनाइटेडलाई १–० ले पराजित गरेको हो। वुल्भ्सको जितमा पाब्लो साराबियाले गरेको गोल नै निर्णायक बन्यो। उनले ७७औं मिनेटमा गोल गरेका थिए।
जितसँगै वुल्भ्स र युनाइटेडको समान ३८ अंक पुगेको छ। तर, गोलअन्तरमा अगाडि रहँदा युनाइटेड १४औं स्थानमा छ।







-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)