स्वदेश फर्कियो नेपाली टोली
बुधबार, बैशाख ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। हङकङमा आयोजित चारदेशिय टी–२० सिरिजमा उपविजेता बनेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको रोमाञ्चक जित हात पारेको थियो। टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो।
यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो। तर, नेपालले उक्त लयलाई निरन्तरता दिन नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।
त्यसको तीन दिनपछि मात्रै नेपाली टोली स्वदेश फर्किएको हो।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

