विशालले चितवनबाटै एनएसएल खेल्ने
बुधबार, फागुन ७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर विशाल श्रेष्ठले एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
तेस्रो संस्करणका लागि चितवनले उनलाई बुधबार रिटेन गरेको हो। उनले अघिल्लो सिजन पनि चितवनबाटै खेलेका थिए। चितवनले यसअघि नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड अञ्जन विष्टलाई मार्की प्लेयर बनाइसकेको छ।
यस्तै, प्रशिक्षकमा भने नवीन न्यौपानेलाई नियुक्त गरिसकेको छ।






-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)
