शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनओसीबाट जितेन्द्रबहादुरले पनि दिए राजीनामा

बुधबार, २३ माघ २०८१खेलपाटी संवाददाता
एनओसीबाट जितेन्द्रबहादुरले पनि दिए राजीनामा
Loading ad...
mustang rice ad

काठमाडौं। विवादित नेपाल ओलम्पिक कमिटी (एनओसी) कार्यसमितिबाट जितेन्द्रबहादुर चन्दले पनि राजीनामा दिएका छन्। नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका उनले बुधबार एनओसी कार्यसमितिको सदस्सीय पदबाट राजीनामा दिएका हुन्। 

सर्वोच्च अदालतमा विचाराधीन अवस्था रहेको विवादित, मुद्दा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को पछिल्लो निर्णयअनुसार आफूले राजीनामा दिएको उनले बताएका हुन्।

सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको निर्देशन र आइओसीको स्वीकृति बेगर जीवनराम श्रेष्ठले पुस १३ गते जबरजस्ती निर्वाचन गरेका थिए। उनले निर्वाचन गर्दा  आइओसी र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) को प्रतिनिधिको रोहबरमा नै निर्वाचन गरेको जिकिर गर्दै आएका थिए। तर, आइओसी र ओसिएले मंगलबार उक्त निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेको हो।

‘मैले सर्वोच्च अदालत, ओइओसीको पत्रको साथै नेपाल ओलम्पिक कमिटीसँग धेरै सदस्य संघहरूको असहमति देखिएकोले नैतिकताको आधारमा सदस्य पदमा बस्न उचित नरहेको ठहर गरी आजको मितिबाट लागु हुने गरी राजीनामा दिएको छु,’ उनी भन्छन्।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने