सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपाधि लागि चर्च ब्वाइज र मच्छिन्द्र भिड्ने

शनिबार, पुष १३, २०८१खेलपाटी संवाददाता
उपाधि लागि चर्च ब्वाइज  र मच्छिन्द्र भिड्ने
Classic Tech Internet Ad

पाँचथर। फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने भएका छन्।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न दाेस्राे सेमिफाइनलमा न्युराेड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै चर्च ब्वाइजसँगकाे भेट पक्का गरेकाे हाे। पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगिसकेकाे छ। 

मच्छिन्द्रकाे जितमा नवाैं मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको उत्कृष्ट खेलाडी बनेर मच्छिन्द्रका देवेन्द्र तामाङले १० हजार रूपैयाँ प्राप्त गरे। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

Bajaj Pulsar Motorcycle Ad
मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !