फुल टाइम : बेल्जियमको शानदार जित, ट्युनिसिया ५- २ ले पराजित
गोल ! गोल ! ट्युनिसियाले दोस्रो गोल फर्काएको छ !
९० +१ - मौका ! तर मिचिले खाली पोष्टमा गोल गर्न सकेनन
९० - गोल ! गोल ! बेल्जियमको पाँचौ गोल ! मिचीले गोल गरेका छन्
८५ - बेल्जियम ४ - १ ट्युनिसिया
ट्युनिसियाका किपर निकै व्यस्त बनेका छन् ।
८० - बेल्जियम ४ - १ ट्युनिसिया
८९ - मिचि ! मौका ...तर मिचीको प्रहार पोस्टमा लगेर फर्कियो !
७५ - बेल्जियम ४ - १ ट्युनिसिया
- उत्कृष्ट बचाऊ ! मिचिको प्रहार यासिनले गोललाइनबाट बचाए
७० - बेल्जियम ४ - १ ट्युनिसिया
- हाजार्ड बाहिर -मिची बात्सुयाई भित्र
६५ - बेल्जियम ४ - १ ट्युनिसिया
- मौका ! ट्युनिसियाले सुनौलो मौका गुमाएको छ !
६० -बेल्जियम ४ - १ ट्युनिसिया
परिवर्तन : गोल गर्ने लुकाकु मैदानबाहिर - फेल्लानी मैदानमा
५५ - बेल्जियम ४ - १ ट्युनिसिया
५१ - गोल ! गोल ! हाजार्डले बेल्जियमलाई ४ - १ को अग्रता दिलाएका छन् ।

५० - बेल्जियम ३ - १ ट्युनिसिया
- दोस्रो हाफमा बेल्जियम लय समात्न सकेको छैन ।
- लगातार आक्रमणमा ट्युनिसिया तर बेल्जियमको डिफेन्स चिर्न सकेको छैन ।
- दोस्रो हाफमा ट्युनिसिया आक्रामक बनेको छ ।
४६ - दोस्रो हाफको खेल सुरु, बेल्जियम ३ - १ ट्युनिसिया
पहिलो हाफ : बेल्जियम ३ - १ ट्युनिसिया
गोल ! गोल ! गोल ! लुकाकुले बेल्जियमलाई ३ - १ को अग्रता दिलाए !
४५ - बेल्जियम २ - १ ट्युनिसिया
४० -बेल्जियम २ - १ ट्युनिसिया
३५ - बेल्जियम २ - १ ट्युनिसिया

- बेल्जियम पनि निरन्तर आक्रामकमा रहेको छ !
- ट्युनिसिया पनि बेल्जियमविरुद्ध निकै आक्रामक खेल खेलिरहेका छन्
३० - बेल्जियम २ - १ ट्युनिसिया
२५ - बेल्जियम २ - १ ट्युनिसिया
२० - बेल्जियम २ - १ ट्युनिसिया
१८ - डेलन ब्रोनले ट्युनिसियाका लागि गोल फर्काएका छन् ।
गोल ! गोल ! गोल ! ट्युनिसियाले एक गोल फर्काएको छ !
-
-
१६ - गोल ! गोल ! गोल ! लुकाकुले बेल्जियमको लागि गोल गरे !

१५ - बेल्जियम १ - ० ट्युनिसिया
१० - बेल्जियम १ - ० ट्युनिसिया
७ - गोल ! गोल ! हाजार्डले गोल गरेका छन् ।
५ - पेनाल्टी ! बेल्जियमलाई ! गोल हाजार्ड
बेल्जियम ० - ० ट्युनिसिया
पहिलो मिनेटबाटै बेल्जियमले आक्रामक खेल खेल्न सुरु गरेको छ ।
-दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
१ . खेल सुरु
फिफा विश्वकप फुटबल अन्तर्गत समूह जीको बेल्जियम र ट्युनिसियाबीचको खेल सुरु भएको छ ।
बेल्जियम भर्सेस ट्युनिसिया
स्पार्टक रंगशाला