-नाइजेरियाको जितले अर्जेन्टिनालाई फाइदा पुगेको छ । यो खेलमा नाइजेरिया हारेको खण्डमा अर्जेन्टिना समूह चरणबाट बाहिरिने थियो । तर, यो खेल नाइजेरियाले जितेसँगै अर्जेन्टिनाको दोस्रो चरण पुग्ने सम्भावना जीवितै रहेको छ ।
९० + फुल टाइम : नाइजेरियाद्वारा आइसल्याण्ड पराजित, अर्जेन्टिनालाई नकआउट चरण पुग्ने मौका
९० : नाइजेरिया २ - ० आइसल्याण्ड
- गिल्फी सिगार्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार आकासिएको छ ।
८३ - मौका गुमाएको छ ! आइसल्याण्डले पेनाल्टीमा गोल गर्न सकेनन् !
-पेनाल्टी ! आइसल्याण्डलाई
मुसाले आइसल्याण्डको किपर र दुई डिफेन्सलाई जिल्याउदै गोल गरे ।
७५ गोल ! गोल ! गोल ! मुसाले नाइजेरियाको लागि दोस्रो गोल गरे !
७३ - मुसा ! क्रसबारमा लाग्दै बल फर्कियो
- पहिलो हाफको लय समात्न सकेको छैन आइसल्याण्ड
- आइसल्याण्डविरुद्ध दोस्रो हाफमा नाइजेरिया हावी भएको छ ।
७० -नाइजेरिया १ - ० आइसल्याण्ड
६५ - नाइजेरिया १ - ० आइसल्याण्ड
-
६० - नाइजेरिया १ - ० आइसल्याण्ड
-
५५ - नाइजेरिया १ - ० आइसल्याण्ड
५० - नाइजेरिया १ - ० आइसल्याण्ड
४९ - गोल ! गोल ! नाइजेरियालाई अग्रता ! अहमेद मुसाको गोल

४६ दोस्रो हाफ सुरु
पहिलो हाफमा नाइजेरिया र आइसल्याण्डको बराबरी
४५ - नाइजेरिया ० - ० आइसल्याण्ड
४० - नाइजेरिया ० - ० आइसल्याण्ड
३५ - नाइजेरिया ० - ० आइसल्याण्ड
-नाइजेरिया पनि काउन्टर अट्याकमा ।
-आइसल्याण्ड आज निकै खुलेर खेलिरहेको छ ।
३० - नाइजेरिया ० - ० आइसल्याण्ड

२५ - नाइजेरिया ० - ० आइसल्याण्ड
२० - नाइजेरिया ० - ० आइसल्याण्ड
१५ - नाइजेरिया ० - ० आइसल्याण्ड
१० - नाइजेरिया ० - ० आइसल्याण्ड
५ - नाइजेरिया ० - ० आइसल्याण्ड
- नाइजेरिया र आइसल्याण्ड एक अर्कामा अपरिचित टोली हो । अफ्रिकी मुलुक नाइजेरिया र सानो युरोपेली राष्ट्र आइसल्याण्डबीच यसअघि कुनै खेल भएको छैन ।
- यो समूहमा नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ । आजको खेलमा अंक सुधार नगरे नाइजेरियाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ । आइसल्याण्डको १ अंक छ ।
१ - खेल सुरु भएको छ ।
राष्ट्रिय धुन आइसल्याण्ड
राष्ट्रिय धुन नाइजेरिया
नाइजेरिया भर्सेस आइसल्याण्ड
भोल्गोग्राड स्टेडियमा