काठमाडौं । पोखरा महानगरपालिका आर्चरी संघ गठन भएको छ ।
दिपक तुलाचनको अध्यक्षता मा सात सदस्य को पोखरा महानगरपालिका आर्चरी संघ गठन भएको हो ।
२०७९ चैत्र २६ गते आईतबार पोखरा महानगर भित्रका आर्चरीसँग सम्बन्धित ब्यक्तीहरुको बिशेष भेलाले तुलाचन अध्यक्षमा चयन गरेको हो ।
नव गठित कार्य समिती यसप्रकार रहेको छ :
१)अध्यक्ष — दिपक तुलाचन
२) उपाध्यक्ष - चित्र रोका मगर
३) सचिब — पुर्ण मान लालचन
४) कोषाध्यक्ष - उमेश तुलाचन
५) सदस्य — बिकल थकाली
६) सदस्य — बिष्णु माया लिम्बु
७) सदस्य — अनुश्का शेरचन