नेयमार निकै भावुक भएका छन् । विश्वकपमा पहिलो जित निकालेपछि मैदानमा रोए नेयामर ।
कौटिन्हो र नेयमारको गोल !
फुल टाइम : ब्राजिल २ - ० कोष्टारिका
ब्राजिलले विश्वकपमा पहिलो जित निकालेको छ ।
९०+५ गोल ! नेयमार ! ब्राजिललाई २ - ० को अग्रता
९० + १ गोल ! गोल ! कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए !

९० : ब्राजिल ० - ० कोष्टारिका
नाभास आज निकै उत्कृष्ट खेलिरहेका छन् !
८५ - ब्राजिल ० - ० कोष्टारिका
८० - ब्राजिल ० - ० कोष्टारिका
पेनाल्टी ! ब्राजिललाई मौका !! तर नेयामरले डाइभ हानेको भन्दै भिएआर बाट रेफ्रीले पेनाल्टी अवसर दिएनन् !

७५ - ब्राजिल ० - ० कोष्टारिका
किपर अघि बढेको अवस्थामा डिबक्स ठिक बाहिरबाट नेयमारले प्रहार गरेको गोल पोष्ट माथिबाट गएको छ ।
- नेयमार ! गोल गर्न सकेनन ! सुनौलो मौका गुमायो !
७० - ब्राजिल ० - ० कोष्टारिका
-कर्नर ! नाभासको हातमा बल
-पाउलिन्हो मैदान बाहिर - फिर्मिन्हो भित्र
- दुवै टोली गोलको खोजीमा रहेका छन् । आक्रामक खेल खेलिरहेका छन् ।
६५ - ब्राजिल ० - ० कोष्टारिका
- नेयमारको शट - नाभासको सेभ
६० - ब्राजिल ० - ० कोष्टारिका
काउन्टर अट्याकमा ब्राजिल
निकै व्यस्त बनेका छन् ! कोष्टारिकाका किपर केलियर नाभास
-फेरी नाभासको बचाऊ !
-काउन्टर अट्याकमा कोष्टारिका
बचाऊ ! उत्कृष्ट बचाऊ ! कोष्टरिकाका किपर नाभास !
५५ - ब्राजिल ० - ० कोष्टारिका
५० - ब्राजिल ० - ० कोष्टारिका
निकै आक्रामक ब्राजिल
- मौका ! मौका ! तर ब्राजिलले गोल गर्न सकेनन
४६ - दोस्रो हाफको खेल सुरु भएको छ ।
पहिलो हाफ सकिएको छ । ब्राजिल र कोष्टारिका गोलरहित बराबरीमा !
-
४५ - ब्राजिल ० - ० कोष्टारिका ।
- ब्राजिल निरन्तर आक्रमणमा तर गोल गर्ने मौका दिएको छैन कोष्टारिकाले

- मर्सेलोको प्रहार नाभासले बचाए
४० - ब्राजिल ० - ० कोष्टारिका
-काउन्टर अट्याकमा कोष्टारिका तर अफसाइड
३५ - ब्राजिल ० - ० कोष्टारिका
मौका ! तर, बचाए कोष्टारिकाका डिफेन्सले
- ब्राजिल निरन्तर आक्रमणमा रहेका छन् । तर गोल निकाल्न सकेका छैनन्
३० ब्राजिल ० - ० कोष्टारिका
- नेयमार ! तर कोष्टारिकाका नाभासले बचाए
-अफसाइड गोल जेससको
२५ - ब्राजिल ० - ० कोष्टारिका

२० - ब्राजिल ० - ० कोष्टारिका
- काउन्टर अट्याकमा कोष्टारिका
- ब्राजिललाई पुन फ्रिकिक तर रियल मड्रिडका किपर नाभासले सहजै आफ्नो पकडमा लिए
- मौका ब्राजिललाई ! फ्रिकिक तर कुनै खतरा हुन् सकेन
१५ - ब्राजिल ० - ० कोष्टारिका
- मौका ! कोष्टारिकाले गुमाएको छ सुनौलो मौका
१० - ब्राजिल ० - ० कोष्टारिका
- ब्राजिललाई मौका हुन् सक्छ ! तर, नेयामरको फ्रिकिक उत्कृष्ट हुन् सकेन !
- फ्रिकिक ! विलियनलाई फउल
५ - ब्राजिल ० - ० कोष्टारिका
आजको खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । किनकि पहिलो खेलमा दुवैको नतिजा अनुकुल छैन । ब्राजिल पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
कोष्टारिका भने सर्बियासँग १-० ले पराजित भएको थियो । त्यसैले आज हुने खेल जित्दै दुवै टोली नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र कोष्टारिकाबिचको खेल सुरु भएको छ ।
१ . खेल सुरु
राष्ट्रिय धुन कोष्टारिका
राष्ट्रिय धुन ब्राजिल
ब्राजिल भर्सेस कोष्टारिका
सेन्ट पिटर्सवर्ग स्टेडियम