क्षमता अभिबृद्धि तालिम सुरु
मंगलबार, माघ १७, २०७९खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४६ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको विभागका निर्देशक प्रचण्ड शर्माले जनाएका छन् ।
तालिमको प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे ।
क्षमता अभिबृद्धि तालिम सुरु














-1762856022963.jpg&w=3840&q=75)

