क्रोएसियाले हरायो मेस्सीको टिम अर्जेन्टिनालाई !!
९०+४ अर्जेन्टिना ० - ३ क्रोएसिया
९० - इभान राकिटीकको गोल !
गोल ! गोल ! क्रोएसियाको तेस्रो गोल !
- ८५ अर्जेन्टिना ० - २ क्रोएसिया
- डिबक्स बाहिरबाट उत्कृष्ट गोल !
८१ - गोल ! गोल ! लुका मोड्रिकको गोल ! क्रोएसियालाई दोहोरो अग्रता !
७५ - अर्जेन्टिना ० - १ क्रोएसिया
७० - अर्जेन्टिना ० - १ क्रोएसिया
मौका ! मान्डुज्कीको प्रहार बाहिर
- मेस्सी ! मौका तर किपरले बचाए
५३ - गोल ! रेविकले क्रोएसियालाई अग्रता दिलाएका छन्

५० - अर्जेन्टिना ०-० क्रोएसिया
४६ - दोस्रो हाफको खेल सुरु भएको छ ।
पहिलो हाफ : अर्जेन्टिना ० - ० क्रोएसिया
२ मिनेट समय थप
४५ - अर्जेन्टिना ० - ० क्रोएसिया

४० - अर्जेन्टिना ० - ० क्रोएसिया
-फिजिकल खेल बढी रहेको छ ।
३५ - अर्जेन्टिना ० - ० क्रोएसिया
- मौका ! मान्डूज्कीले गोल गर्ने मौका गुमाएका छन् ।
३० - अर्जेन्टिना ० - ० क्रोएसिया
२५ - अर्जेन्टिना ० - ० क्रोएसिया
-लियोनल मेस्सीबारे बाबुराम भट्टराई के भन्छन् ?? हेर्नुस भट्टराईको ट्वीट ? बाबुराम
- बल पोजिसनमा अर्जेन्टिना ६३ - ३७ क्रोएसिया
२० - अर्जेन्टिना ० - ० क्रोएसिया
१५ - अर्जेन्टिना ० - ० क्रोएसिया

-मेस्सी ! कडा प्रहार ! क्रोएसियाका डिफेन्सले रोके
१० - अर्जेन्टिना ० - ० क्रोएसिया
बल पोजिसनमा सुरुवातबाटै अर्जेन्टिना अगाडी
५ -अर्जेन्टिना ० - ० क्रोएसिया
इभानको प्रहार अर्जेन्टिनाका किपरले बचाए
- मौका ! क्रोएसियालाई !
१. खेल सुरु
क्रोएसियाको राष्ट्रिय धुन
अर्जेन्टिनाको राष्ट्रिय धुन
-फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र क्रोएसियाबीचको खेल सुरु भएको छ ।
-अर्जेन्टिनाले पहिलो खेलमा आईसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
- क्रोएसियाले भने नाइजेरियालाई २–० ले हराएको थियो ।
- दुई टोलीबीच चार पटक भेट भएका छन् । जसमा अर्जेन्टिनाले दुई, क्रोएसियाले एक खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।
- दुवै टोली मैदान प्रवेश गरेका छन् ।
अर्जेन्टिना भर्सेस क्रोएसिया
नोभगोरोड स्टेडियम