एमबाप्पेको गोलमा फ्रान्सको लगातार दोस्रो जित
९०+४ फुल टाइम : फ्रान्सको जित
४ मिनेटको अतिरिक्त समय थप गरिएको छ
९० : फ्रान्स १ - ० पेरु
पोग्बा मैदानबाहिर
फ्रिकिक ! पेरुलाई मौका ! तर किपर ले सहजै बल पन्जामा ल्याए
८५ - फ्रान्स १ - ० पेरु
-मौका ! डेम्बेलेले मौकामा गोल गर्न सकेनन
८० फ्रान्स १ - ० पेरु
ग्रीजम्यान मैदान बाहिर
७५ - फ्रान्स १ - ० पेरु
- फ्रान्सका गोलकर्ता एमबाप्पे मैदानबाहिर, उनको स्थानमा ओसुमन डेम्बेले मैदान प्रवेश

७० - फ्रान्स १ - ० पेरु
- पेरुले फ्रान्सको डिफेन्स र गोलकिपरलाई निकै व्यस्त बनाएको छ ।
-डेनमार्कविरुद्धको हारले पेरुलाई गार्हो बनाएको हो ।
६५ - फ्रान्स १ - ० पेरु
-फ्रान्सविरुद्ध पेरु निरन्तर आक्रमणमा तर गोल गर्न सकेको छैन ।
बल पोजिसनमा पेरु अघि
६० - फ्रान्स १ - ० पेरु
दुवै टोली निकै आक्रमक खेल खेलिरहेका छन् । गोलको भोकमा दुवै टोलि
५५ - फ्रान्स १ - ० पेरु
-पेरुलाई कुनै खतरा हुन् सकेन
- फ्रिकिक फ्रान्सलाई
५० - फ्रान्स १ - ० पेरु
४९ - पेरुका पेड्रोको प्रहार क्रसबारमा लागेर बाहिरियो
फउल ! फ्रान्सका उम्टिटिलाई
४६ - फ्रान्स र पेरुबीचको खेलको दोस्रो हाफ सुरु
पहिलो हाफमा फ्रान्सले पेरुलाई १ - ० ले पछि पारेको छ ।
४५+२ फ्रान्स १ -० पेरु
४५ - फ्रान्स १ -० पेरु
- फ्रान्स निरन्तर आक्रमणमा
४० - फ्रान्स १ -० पेरु
३५ - फ्रान्स १ - ० पेरु
३४ - गोल ! गोल ! केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

-उत्कृष्ट बचाऊ ! फ्रान्सको किपरको
३० - फ्रान्स ० - ० पेरु
-फ्रान्सविरुद्ध पेरुको सशक्त प्रदर्शन
-दुई टोली विश्वकपमा अपरिचित टोली समेत हुन् । आधुनिक विश्वकपमा दुई टोलीले भिडेका छैनन् । सन् १९८२ भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १ – ० ले हराएको थियो । तर, विश्वकपमा फ्रान्स सन् १९७८ बाट दक्षिण अमेरिकी मुलुकसँग हारेको इतिहास छैन ।
२५ - फ्रान्स ० - ० पेरु

२० - फ्रान्स ० - ० पेरु
facebook - फेसबुक
twitter - ट्वीटर
-पेरुका किपर निकै व्यस्त बनेका छन् ।
१५ - फ्रान्स ० - ० पेरु
-फ्रान्स निकै आक्रामक खेल खेलिरहेका छन् ।
१० -फ्रान्स ० - ० पेरु
५ - फ्रान्स ० - ० पेरु
-पेरु डेनमार्कसँग १ – ० ले हारेको थियो ।
-पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २ – १ को संघर्षपूर्ण तरिकाले हराएको थियो ।
-फ्रान्स र पुरु महत्वपूर्ण ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
-फिफा विश्वकप फुटबल अन्तर्गतअहिले फ्रान्स र पेरुबीचको खेल सुरु भएको छ ।
-
१ - खेल सुरु
पेरुका राष्ट्रिय धुन
फ्रान्सको राष्ट्रिय धुन
फ्रान्स भर्सेस पेरु