९०+३ फुल टाइम : डेनमार्क र अष्ट्रेलियाले बराबरी खेल्दै अंक बाडेका छन्
९० - डेनमार्क १ - १ अष्ट्रेलिया
८५ - डेनमार्क १ - १ अष्ट्रेलिया
८० - डेनमार्क १ - १ अष्ट्रेलिया
७५ - डेनमार्क १ - १ अष्ट्रेलिया
७० - डेनमार्क १ - १ अष्ट्रेलिया
- डेनमार्कविरुद्ध अष्ट्रेलिया हाबी भैरहेको छ ।
-
६५ - डेनमार्क १ - १ अष्ट्रेलिया
६० - डेनमार्क १ - १ अष्ट्रेलिया
५५ - डेनमार्क १ - १ अष्ट्रेलिया
५० - डेनमार्क १ - १ अष्ट्रेलिया
४६ - दोस्रो हाफको खेल सुरु भएको छ ।
पहिलो हाफ - डेनमार्क १ - १ अष्ट्रेलिया
४५ - डेनमार्क १ - १ अष्ट्रेलिया
४० - डेनमार्क १ -१ अष्ट्रेलिया
- मिले जेडीनाकले पेनाल्टी गोल गरेका छन् ।
३८ - गोल ! अष्ट्रेलियाले एक गोल फर्काएको छ !
३० - डेनमार्क १ - ० अष्ट्रेलिया
१५ - डेनमार्क १ - ० अष्ट्रेलिया
७ गोल ! डेनमार्कका क्रिस्टियन एरिक्सनले गोल गरेका छन् !
५ - डेनमार्क ० - ० अष्ट्रेलिया
१ .खेल सुरु भएको छ !
अष्ट्रेलियाको राष्ट्रिय धुन
डेनमार्कको राष्ट्रिय धुन
दुवै टोली ३ अंकको लागि मैदानमा
विश्वकप फुटबल : डेनमार्क भर्सेस अष्ट्रेलिया