बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित

बिहिबार, कार्तिक १७, २०७९खेलपाटी संवाददाता
दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित
Classic Tech Internet Ad

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रीकालाई हराएको छ ।

अष्ट्रेलियाको सिड्नीमा बिहीबार वर्षले प्रभावित खेलमा पाकिस्तान दक्षिण अफ्रीकालाई डीएल पद्दतिको आधारमा ३३ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा वर्षा भएपछि खेल १४ ओभरमा घटाईएको थियो । र, डीएलको आधारमा दक्षिण अफ्रीकाले नयाँ लक्ष्य पाएको थियो ।

Tristan Stubbs sends one down the ground, Pakistan vs South Africa, ICC Men's T20 World Cup 2022, Sydney, November 3, 2022

दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन जोडे ।

यस्तै एडिन मार्क्रमले २०,ट्रिस्टान स्टुब्सले १८ र हेईनरिच क्लासेनले १५ रन बनाए ।

पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ तथा सादब खानले २ विकेट लिए ।

Shadab Khan backed up his quickfire fifty with two wickets in an over, Pakistan vs South Africa, ICC Men's T20 World Cup 2022, Sydney, November 3, 2022

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पाकिस्तानका लागि सादब खानले ५२ तथा इफ्तिखर अहमदले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

मोहमद नवाज र मोहमद हरिसले समान २८/२८ रन जोडे ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ४ विकेट लिए ।

Iftikhar Ahmed kept the scoreboard ticking even as Pakistan lost wickets regularly, Pakistan vs South Africa, ICC Men's T20 World Cup 2022, Sydney, November 3, 2022

यस जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

समूह २ मा रहेको पाकिस्तानले ४ खेलमा ४ अंक जोडेको छ ।

पाकिस्तान समूह तेस्रो स्थानमा उक्लिएको छ ।

दक्षिण अफ्रीकाले ४ खेलमा ५ अंक जोडेको छ ।

दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रीकामाथि पाकिस्तानको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?