आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मान

आइतबार, १३ कार्तिक २०७९खेलपाटी संवाददाता
लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मान
mustang rice ad

काठमाडौं ।   नेपाल लोकतान्त्रिक खेलकुद संघले आईतबार एक कार्यक्रमकाविच नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ ।

संघका केन्द्रिय सविच मनिष जोशीको सभापतित्वमा आयोजना भएको खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी पूर्व कानून, न्याय तथा संसदिय विकास मन्त्री एव नेपाली काँग्रेसमा गणतन्त्रका बाहक नरहरी आचार्य तथा बिशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं काठमाण्डौ क्षेत्र नं. ५ का प्रतिनिधी सभाका उम्मेदवार प्रदीप पौडेलले विभिन्न खेलमामा सहभागी भई पदक प्राप्त गर्ने उत्तरभेगिय खेलाडीहरुलाइ सम्मान पत्रले सम्मान गरेका हुन् ।

बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत रहेका थिए । तर कार्यक्रममा खड्काको उपस्थिती रहेको थिएन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले खेलाडीहरुले जीवनको उर्जासिल समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए । राष्ट्रलाई बिश्व खेलमञ्चमा राष्ट्रलाई पहिचान गराउने खेल क्षेत्रमात्र रहेको बताए । यसका लागि आगामी दिनमा नेपाली काँग्रेसले महत्वपूर्णका साथ हेर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी पोडैलले आगामी दिनमा खेलाडीहरुले झुकेर होईन गौरवका साथ हाम्रो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी हुन् भन्ने विचार शिर ठाडो पारेर भन्न सक्ने बातावरण आफुले बनाउने बताए ।

कार्यक्रमका सभापती एवं लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव जोशीले आफु पहिलो नेपाल झण्डालाई अन्तराष्ट्रिय मञ्चमा बोकेर अगाडी बढ्ने खेलाडी गजराज जोशीको पुत्र भएको भन्दै खेलाडीले मात्र खेलाडीको भावनालाई बुझ्ने र खेलाडीको हक हितका लागि सदा अग्रस्थानमा रहेर कार्य गर्ने बताए । उनले लोकतान्त्रीक खेलकुद संघ खेलकुदको बिकृती र बिसंगतीलाई हटाई खेलाडी, प्रशिक्षक र खेलकर्मीको हकहितका लागि खडा भएको संस्था भएकोले उक्त कार्यमा सदा अग्रसर भईरहने बताए ।

संघका बागमती प्रदेश संयोजक दीपक गुरुङ्गले खेल क्षेत्रमा देखिएका विभिन्न बिकृती र विसंगतीका बारेमा प्रकास पार्दै त्यसलाइ आगामी दिनमा आउने नेतृत्वले समाधान गनुपर्ने औलाए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नेपाली खेलकुदका युवा नेतृत्व एवं काठमाण्डौ जिल्ला खेलकुद समितिका पूर्व उपाध्यक्ष दामोदर बद्रि भट्टराईले आगामी दिनमा खेलकुद विकास र खेलाडीका हितका लागि नेतृत्वले ध्यान दिनमो आफु बिश्वस्त रहेका बताए ।

LiNing Ad
लोकतान्त्रीक खेलकुदद्वारा खेलाडी सम्मान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित