महिला विश्वकपको खेल तालिका सार्वजनिक
मंगलबार, असोज १८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।
आईसीसीले आठ टोलीलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो ।
महिला टी–ट्वान्टी विश्वकपको आठौं संस्करण सन् २०२३ को फेब्रुअरी १० देखि सुरु हुँदैछ । फाइनल २६ फेब्रुअरी २०२३ मा हुनेछ ।
आठ टोली सहभागी रहेको यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टोली अष्ट्रेलिया रहेको छ ।


महिला विश्वकपको खेल तालिका सार्वजनिक







-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)

