बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बंगलादेशलाई सिरिज

बुधबार, असोज १२, २०७९खेलपाटी संवाददाता
बंगलादेशलाई सिरिज
Classic Tech Internet Ad

काठमाडौं । पाहुना टोली बंगलादेशले यूएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ ।

मंगलबार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भयो । जितसँगै बंगलादेशले दुई खेलको सिरिज २-० ले जितेको छ ।

पाहुना टोलीले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो ।

उसका लागि कप्तान सीपी रिजवानले अविजित ५१ रनको अर्धशतकिय ईनिङ खेले । बासिल हमिदले ४२ रन बनाए । मोहम्मद वासिमले १८ तथा जवार फारिद ८ रनमा अविजित रहे ।

पाहुना टोलीका लागि मोसाडिक होसेनले २ तथा इबाडट होसेन,टस्किन अहमद र नसुल अहमदले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

उसका लागि मेहिदी हसनले ४६ तथा मोसाडिक होसेनले २७ रन बनाए । लिन्टन दासले २५ रन बनाउदा यासिर अलि २१ रनमा अविजित रहे । कप्तान नुरुल हसन १९ रनमा अविजित रहँदा आफिफ होसाइनले १८ रन बनाए । सविर रहमानले १२ रन बनाए ।

घरेलु टोलीका लागि आयान खानले २ तथा कार्तिक मैयप्पन,सविर अलि र आर्यन लार्कले समान १/१ विकेट लिए ।

Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित