विश्वकपका लागि श्रीलंकाको टोली घोषणा
शुक्रबार, भदौ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि श्रीलंकाले टिम घोषणा गरेको छ।
श्रीलंकाले डाशुन शनकाको कप्तानीमा श्रीलंकाले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
श्रीलंकाले अघिल्लो संस्करण सुपर १२ सम्मको यात्रा गरेको थियो।

विश्वकपका लागि श्रीलंकाको टोली घोषणा






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763515978900.webp&w=3840&q=75)



