स्पेनले इरानलाई १ - ० ले हराएको छ र महत्वपूर्ण ३ अंक जोडेको छ ।
९० + ४ ! फुल टाइम ! स्पेनको संघर्षपूर्ण जित
९० + ४ ! फुल टाइम ! स्पेनको जित
९० : इरान ० - १ स्पेन
८५ - इरान ० - १ स्पेन
मौका ! तर इरानी खेलाडी हेड प्रहार पोष्टको केहि माथिबाट बाहिर गएको छ ।
८० - इरान ० - १ स्पेन
-फ्रिकिक,स्पेनलाई ! इस्कोले डिफेन्स बार नघाउन सकेनन् ।
७५ - इरान ० - १ स्पेन

७० - इरान ० - १ स्पेन
-इरानी पोष्टमा घम्साघम्सी
६५ - इरान ० - १ स्पेन
६४ - गोल ! गोल ! गोल तर, रेफ्रीले गोलको मान्यता दिएन ! इरानी खेलाडी अफसाइड !
हामीलाई फेसबुकमा फलो गर्नुस - फेसबुक

५४ - गोल ! गोल ! गोल ! स्पेनले गोल गरेको छ ! कोष्टाको गोल !
- इरानको प्रहार! तर पोस्ट बाहिर
५० - इरान ० - ० स्पेन
४८ - मौका ! स्पेनलाई ! तर, इरानी किपरको उत्कृष्ट बचाऊ ।
हामीलाई - ट्वीटरमा फलो गर्न -khelpati.com
- पहिलो हाफ गोलरहित बराबरी खेलेका इरान र स्पेनमध्ये कुन टोलीले अग्रता बनाउला ?
४६ - दोस्रो हाफको खेल सुरु भएको छ ।

४५ +४ पहिलो हाफको खेलमा इरान र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।
-सिल्भाको प्रहार ! तर, पोष्टको दिशामा गएन, डिफेन्सलाई लाग्दै पोस्ट बाहिर
४५ - इरान ० - ० स्पेन
४० - इरान ० - ० स्पेन
-खेल निकै प्रतिस्पर्धात्मक भइरहेको छ । मैदानमा खेलाडी पनि निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।

३५ - इरान ० - ० स्पेन
३० - इरान ० - ० स्पेन
- स्पेनले सन् २०१० मा अपनाएको टिकी टाका शैलीलाई अहिले छाडेको छ ।

२५ - इरान ० - ० स्पेन
२४ - सिल्भाको प्रहार ! इरानी किपरको हातमा
- फेरी ! फ्रिकिक स्पेनलाई ! गोलको मौका हुन सक्छ स्पेनलाई ।
- फ्रिकिक स्पेनलाई ! रामोसको प्रहार खासै लाभदायक बनेन
२० - इरान ० - ० स्पेन
-इरानी डिफेन्डर र किपर निकै व्यस्त बनेका छन् ।
-इरानबिरुद्ध स्पेन निकै आक्रामक फुटबल खेलिरहेका छन् ।
१५ - इरान ० - ० स्पेन
- बल पोजिसनमा स्पेन अघि

१२ - फ्रिकिक स्पेनलाई ! सिल्भाको फ्रिकिक इरानी डिफेन्डरले क्लियर गरेका छन् ।
- फउल ! फ्रिकिक स्पेनलाई ! इरानलाई कुनै खतरा भएन ।
१० -इरान ० - ० स्पेन
-फ्रिकिक ! इरानलाई ! क्लियर गरेको छ स्पेनिस डिफेन्डरले
५ - इरान ० - ० स्पेन
१ - खेल सुरु
दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
स्पेनलाई दोस्रो चरणमा पुग्न जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा पोर्चुगलसँग ३ - ३ को बराबरी खेलेको थियो ।
इरान पहिलो खेलमा मोरक्कोविरुद्ध निकालेको जितले निकै आत्मविश्वासका साथ मैदान उत्रेका छन् । इरानले मोरक्कोलाई १ - ० ले हराएको थियो ।
-राष्ट्रिय धुन स्पेन
-राष्ट्रिय धुन इरान
इरान भर्सेस स्पेन
कजान एरिनामा